दस वर्षमा त्रिशुली नदीले ५ सय ६१ को ज्यान लियो

चितवन । त्रिशुली जहिले पनि त्रास बोकेर बग्छ । यो विशाल नदीको किनारै किनार दैनिक हजारौ सवारी साधन गुड्छन् । लगभग ५७ किलोमिटर भन्दा लामो सडक क्षेत्र तल त्रिशुली अविरल बग्छ । यही अविरल र शान्तसंग वग्ने त्रिशुलीले सयौं नेपालीलाई निलिसकेको छ । घेरै दुर्घटनाको साक्षी बसेको त्रिशुलीको त्रास बढ्दो छ । त्रिशुली नदी किनारको … Continue reading दस वर्षमा त्रिशुली नदीले ५ सय ६१ को ज्यान लियो